उपमेयरर्स फोरम रामेछापको संयोजकमा ईश्वरी बस्नेत

रामेछाप। उपमेयरर्स फोरम रामेछापको संयोजकमा ईश्वरी बस्नेत चुनिएकी छिन्। रामेछाप जिल्लाका आठवटा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले भेलाले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको संयोजकत्वमा आठ सदस्सीय फोरम गठन गरेको हो। मन्थली नगरपालिकामा भएको न्यायीक समितिको अन्तरपालिका स्तरीय बैठकमा फोरम बनाइएको संयोजक बस्नेतले जानकारी दिइन्। फोरमको सहसंयोजकमा रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की चुनिएकी छिन्। यसैगरी फोरमको…

Logo