दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ। राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंकाे नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुन लागेको हो। राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाइले…

Logo