रारामा हिउँमा रमाउँदै आन्तरिक पर्यटक

मुगु। रारा तालको किनार हिमपातले सेताम्य भएर टल्किएको छ। यस्तोमा यहाँ आएर रमाउने पर्यटक बढेका छन्।माघ दोस्रो सातातिर भएकोहिमपातपछि मौसममा सुधार आएको छ। खुल्ला आकासमुनि नीलो राराको किनारमा जमेको हिउँको पृष्ठभूमिमाविभिन्न कोणबाट ताल र हिमालका दृश्य हेर्न पर्यटक आइरहेका छन्। रारामा हिउँमा रमाउदै भिडियो र फोटो खिच्दै रमाउनेमा आन्तरिक पर्यटकहरु छन्। हिउँदमा रारामा पर्यटक आगमन…

Logo