४३ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान

काठमाडौँ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले एक सूचना जारी गर्दै आन्तरिक खुला, खुला तथा समावेशी गरी ४३ जनाका लागि विज्ञापन आह्वान गरेको हो। आयोगको अनुसार आन्तरिक खुला तर्फ २१, खुल्ला १२, महिला चार, आदिवासी/जनजाति दुई, मधेसी दुई, दलित र अपाङ्ग एक–एक जनाका लागि दरखास्त माग…

Logo