कञ्चनपुरमा १६० महिलाले गराए मिनिल्याप

कञ्चनपुरमा एक सय ६० महिलाले स्थायी बन्ध्याकरण शिविरमा एक सय ६० महिलाले मिनिल्याप गराएका छन्। सन्तानको रहर पूरा भएका महिलाका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको निःशुल्क एकीकृत परिवार योजना स्थायी बन्ध्याकरण शिविरमा उनीहरूले मिनिल्याप गराएका हुन्। स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी निःशुल्क स्थायी बन्ध्याकरण शिविर आयोजना गरेको हो। स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति कपिल जोशीका…

Logo