आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आज २०८० पुष १३ गते  शुक्रबार। २९ डिसेम्बर २०२३। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन प्रसन्न रहने र मनमा शान्ति मिल्नेछ। गरेका कामबाट राम्रै…

Logo