तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

२०८० पौष ८ देखि पौष १४ सम्मको राशिफल ।। ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन् ।  वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।  हामीले दिएको उपाय गर्नुस् यो साता राम्रो बित्ने छ ।  साप्ताहिक राशिफलको मद्दतले…

Logo