अन्तःशुल्कको स्टिकर दुरुपयोग गर्ने व्यवसायी पक्राउ

राजस्व विभागले प्रयोग गर्ने अन्तःशुल्कको स्टिकर दुरुपयोग गर्ने मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारी पक्राउ परेका छन् । उक्त गाउँपालिकाको कर्सिया बजारस्थित केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न ब्रान्डका गुट्खा र अन्य सूर्तीजन्य पदार्थको खोलमा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले राजवंशीलाई पक्राउ गरेको…

Logo