स्याङ्जा। स्याङ्जाको भीरकोट छ्याङ्छाङ्दीबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको विशेष अप्रेसनमा खटिएको टोलीले चेकजाँचका क्रममा तीन ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । वालिङबाट भीरकोटतर्फ जाँदै गरेको ग २३ प ४०४२ नम्बरको स्कुटर रोकी जाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । चेकजाँचका क्रममा स्कुटरमा…