सुत्केरीको मृत्युपछि राजविराजमा पीडित परिवारको प्रदर्शन

राजविराज। सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको घटनाको छानबिन र क्षतिपूर्ति माग गर्दै पीडित परिवारले राजविराजमा प्रदर्शन गरेका छन्। अस्पताल अगाडि प्रदर्शन गरिरहेका उनीहरुले अस्पताल प्रशासनमा ढुंगामुढा समेत गरेका छन्। विष्णुपुर गाउँपालिकाकी २३ वर्षीया सुजान देवी सदाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। गर्भावस्थामा पीडा सुरु भएपछि शुक्रबार उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह…

Logo