जाजरकोट भूकम्पः दुई जिल्लामा ३९ प्रहरी कार्यालयमा क्षति

यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको हो। जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन आंशिक क्षति हुँदा चार भवन…

Logo