आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आज २०८० असाेज २९ गते साेमबार। १६ अक्टोबर २०२३। मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै रहनु राम्रो। वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साँझपख शुभ समाचार आउन सक्छ। मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) आज शत्रुमाथि विजय प्राप्त…

Logo