नेपालीहरुको उद्दारका लागि निगमको जहाज राति ११ बजे इजरायल उड्दै

प्रधानमन्त्रीको निर्देशनपछि द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज त्यसतर्फ जाने भएको छ ।  परराष्ट्र मन्त्रालयले आजै राति ११ बजे नेपाल एयरलाइन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि गरेको हो । ‘इजरायलका लागि जहाज आज राती ११ बजे उड्छ । ट्रान्जिट दुबइ । नेपाल एयरलाइन्सको जहाज जान्छ’ परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख…

Logo