आज हरितालिका तीज पर्व । हिन्दु धर्मावलम्बी महिलाहरुकाे लागि सबैभन्दा ठुलो र विशेष पर्वका रुपमा तीजलाई लिइन्छ । आजको दिन विवाहित तथा अविवाहित महिलाहरुले शिवका मठमन्दिरमा गएर पुजा आराधना गरी दिनभर निराहार ब्रत बसेर विभिन्न तीज गीतहरुमा नाचगान गरेर मनाउने गर्छन् । धार्मिक कथनअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको…