क्रसरले उजाडेकाे नदी किनार, अब मन भुलाउन हरितपार्क

वरपर क्रसरले मरुभुमी वनाएका फाँटहरू छन्। कतै माटो तथा बालुवा उत्तखनन गर्दा बनेका गहिरा खाल्डा देखिन्छन् त कतै गिटी र वालुवा थुपारेका पहाड भेटिन्छन्। वर्षायाममा पनि धुलोको कुइरीमण्डलले यही बटो भएर बर्दिबासका दक्षिणतर्फ जाने यात्रुहरु मुख छोप्नै पर्न बाध्यता छ। तर यो विरक्त लाग्दो वातावरणिय दुर्दशाको दैनिक आवतजावत गर्ने भुक्तभोगी मात्र हैन,बाहिरबाट आएका व्यक्तिहरु समेत…

Logo