धानबालीमा गबारो र पात बेरुवा किरा

तनहुँमा धानबालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका-७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो ।  गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले जानकारी दिइन्। “किरा नास गर्न काम थालिसकेका  छौँ”,उनले भनिन्। उनका अनुसार यस क्षेत्रको करिब २० रोपनी…

Logo