पहिरो गएपछि एक सातासम्म मुक्तिनाथ नजान प्रशासनको अनुरोध

अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी-जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध गरिएको छ। जिल्ला प्रशासन कार्यालयले झरीका कारण सो सडक खण्डका विभिन्न भागमा पहिरो झरेको र अवरुद्ध रहेकोले ‘अत्यावश्यक’ काममा बाहेक यात्रामा ननिस्कन अनुरोध गरेको हाे।  ‘कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरोला सडक आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका(३ दाना क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोले यातायात अवरुद्ध भएको, गुइँठेमा कालीगण्डकी प्रसारण लाइनको…

Logo