तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आज २०८० भदौ १३ गते बुधबार। ३० अगस्ट २०२३। मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। शुभ समाचार सुन्नमा आउला। वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) श्रमको उचित मूल्याङ्कन हुनेछ। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला। मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) महत्त्वपूर्ण अवसर गुम्न…

Logo