तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आज २०८० भदौ १४ गते बिहीबार। ३१ अगस्ट २०२३। मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। अरुको मन जित्न पनि सकिनेछ। वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ। मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) तर्क, विवाद र प्रतिस्पर्धामा…

Logo