२०८० भाद्र ३ श्रावण शुक्ल पक्षको चतुर्थी तिथी आइतबार। यस तिथिमा चन्द्रमा कन्या राशिमा रहनेछ। दैनिक राशिफल मार्फत १२ वटा राशिको बारेमा जान्नुहोस्। मेष राशि मेष राशि हुनेहरुको लागि आजको दिन उत्साहजनक रहनेछ। आफ्नो ऊर्जा सही काममा लगाउनुहाेला, अन्यथा समस्या आउन सक्छ। धार्मिक तीर्थयात्रामा जाने योजना बनाउनुभएको छ भने, आमाबुवालाई साथमा लिएर जाँदा राम्रो हुने…