पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दीखोला नजिक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्। तुलसीपुर दाङबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस बिहान करिब ५ बजे अनियन्त्रित भई सडकको किनारामा पल्टिएको हो। भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब…