बर्खामा कमला नदीले दिन्छ दुःख, ३ मिनेटको बाटो डेढ घण्टा हिँड्नुपर्छ

शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा थिए। केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उनी निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो। त्यस्तै हतारमा थिए रामदेव महतो पनि। हतार गरेर के गर्नु १ उनिहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भासिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदी छेउमा पुगेर…

Logo