रोल्पाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका-८, धनचौरका १६ वर्षीय सागर सापकोटा रहेका छन्। दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा शनिबार बेलुकी सवा ७ बजे मृत्यु भएको हाे । शनिबार साँझ साढे ६ बजे लु ८७ प २०६८ नम्बरको…