गाउँपालिकाले तोकेको कर नतिरी यार्सागुम्वा टिप्न पाटन पसेका संकलकहरुलाई नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका छन् । मुगुकाे मुगुमकार्मारोङ्ग गाउँपालिका -१ वाङ्गरीका पाटनहरुमा कर नतिरी लुकिछिपी यार्सागुम्बा टिप्न पुगेका जुम्ला जिल्ला पातारासी गाउँपालिका स्थानीयलाई वडा नं १ डोल्फु गाउँका बासिन्दाहरुले नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका हुन् । घाइते…