पूर्वी इलामसहित कोशीका १४ वटै जिल्लामा गाईमा देखिने पक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोग फैलिएको छ। यो रोग इलाममा रहेका १ लाख ४८ हजार ३ सय ९३ गाईहरुमा १३ हजार ५७ गाईहरु यो रोगबाट संक्रमित भइसकेका छन्। जसबाट ३५७ वटा गाई मरेका छन्। अहिले संक्रमणको दर पनि वढी रहेको छ भने गाईको मृत्यु…