आज २०८० बैसाख ३ गते आइतवार। १६ अप्रील २०२३। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफन्तबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज…