तपाइको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल!

आज २०७९ चैत २४ गते शुक्रवार । ०७ अप्रील २०२३। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे,…

Logo