तपाइको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल!

आज २०७९ चैत १७  गते शुक्रवार। ३१ मार्च २०२३। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ,संयम रहनु उचित होला। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  आज अधुरो वैदेशिक क्षेत्रको काम अघि…

Logo