काठमाडौँका केही स्थानमा आज पनि सवारी आवागमन प्रभावित हुने भएको छ । सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण सवारी आवागमन प्रभावित हुने काठमाडौँ महानगरले जनाएको छ । आज असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर क्षेत्रको सवारी आवागमन प्रभावित हुनसक्ने महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल,…