कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विहीबारकाे लागि तरकारी तथा फलफुलको मुल्य सावर्जनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १६० रुपैयाँ, हरियो अंगुर र भारतीय सुन्तला १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ९० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । समितिका अनुसार नेपाली…