आज २०७९ फागुन २४ गते बुधवार, हेर्नुहोस् तपाइको राशिफल

नेपाली पात्रोः आज २०७९ फागुन २४ गते, बुधवार । ८ मार्च २०२३।  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ।…

Logo