जोन्टा क्लब अफ काठमाण्डौँले अन्तर्राष्ट्रिय महिला दिवस र येलो रोज डेको अवसरमा महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धीहरूको विश्वव्यापी प्रयास र त्यसमा काम गर्ने व्यक्तिहरूको सम्मान गरेको छ। जोन्टा क्लब अफ काठमाडौँले एक कार्यक्रमको आयोजना गर्दै विभिन्न क्षेत्रमा संलग्न रहेर काम गरिरहेका व्यक्तीहरुलाई सम्मान गरेको हो। ‘हाम्रो समाजमा परिवर्तन ल्याउने महिलालाई सम्मान गर्दै हरेक…