आज प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै

सरकारले पहिलो पटक यस वर्षदेखि राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउँदैछ । माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको हो । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्त्वका आधारमा दिन छनोट गरी दिवस मनाउन लागिएको हो । कृषि…

Logo