काभ्रेको खानीखोलामा ल्होछारमा तीन दिन बिदा

काभ्रेको खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँं तावर ह्योई ल्हो ‘बिरालो वर्ग’को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ल्होछार पर्व…

Logo