नेपालगन्जमा दादुरा संक्रमण अझै नियन्त्रणमा आएन, दुई दिन विद्यालय बन्द

नेपालगन्जमा पुसको दोस्रो हप्तादेखि फैलिएको दादुरा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। दादुरा संक्रमण बढ्दै गएपछि  संक्रमण रोक्न नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ। उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू पुस २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो। नेपालगञ्ज उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘हाल नगर क्षेत्रमा देखा परेको दादुरा तथा…

Logo