प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बार्गेनिङ र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति बढेको गुनासो बढेकाले त्यसलाई रोक्न कडा कदम चालिने बताएका छन् । काउन्सिलमा नयाँ अनलाइनका लागि आज आयोजित एक कार्यक्रममा नीहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैले समन्वय गर्न जरुरी भएको बताए । “कतिपय…