सिद्धारा घटना : ढुंगा र हँसियाले हानेर हत्या, लतार्दै खोल्सामा लगेर गहना लुटपाट

अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० सिद्धारा बोखरमा एक ६० वर्षीया महिलाको हत्या भएको छ । आइतबार बिहान स्थानीय राधा थापाको हत्या भएको हो ।  घर नजिकैको खोल्सामा बिहान करिब १० बजेतिर थापाको शव फेला परेको थियो ।  घटनाको जानकारी पाउनासाथ उद्धार र अनुसन्धानमा खटिएको प्रहरीले घटना भएको १२ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गरेको छ । लुकेर भारत जाँदै…

Logo