चिसो निरन्तर बढ्दै, सावधानी अपनाउन विज्ञको सुझाव

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। केही दिनयता देशभर बाक्लो हुस्सु लाग्दा चिसोमा उत्तारचढाव भइरहेको छ । आज पनि देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी र…

Logo