धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । दुर्घटना हुँदा तीन महिला, एक पुरुष र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए । सुनसरीको इटहरीबाट जन्तीलिएर महोत्तरीको पिपरा गाउँपालिका जाँदै गरेको बा १ ज…