मोटर स्पोर्टस्को अन्तर्राष्ट्रिय महासंघ (एफआइए) ले आयोजना गरेका विश्व मोटर स्पोर्टस् च्याम्पियनसिप–२०२२ मा नेपालबाट प्रतिस्पर्धा गरेका खेलाडी तथा टिम सदस्यलाई नेपाल अटोमोबाइल एसोसिएसन (नासा)ले राजधानीमा एक कार्यक्रमका बीच ‘एथ्लेट्स् अवार्ड’ प्रदान गरेको छ । गत २६ अक्टोवरमा फ्रान्सको मार्सेली शहरमा सम्पन्न ओलम्पीक फर्मयाटको सो प्रतियोगीतामा नेपाल पहिलोपटक सहभागी भएको हो । पर्यटन तथा नागरिक उड्डयन…