वृषलाई आर्थिक लाभ हुने, अन्य राशिको कस्तो छ आज ?

आज मिती २०७९ साल मंसिर महिनाकाे ४ गते आइतबार । तद्नुसार नोभेम्बर महिनाको २० तारिक २०२२ । मार्गकृष्णपक्ष एकादशी, आजको एकादशीलाई उत्पत्तिका एकादशी भनिन्छ । एकादशीको व्रत लिने व्यक्तिले आजको दिन अन्न ग्रहण गर्दैनन्, फलाहार खान्छन् । आज बालब करण, हस्त नक्षत्र, प्रीति योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२९ र सूर्यास्त…

Logo