आज मिती २०७९ साल मंसिर महिनाकाे ८ गते बिहीबार । तद्नुसार नोभेम्बर महिनाको २४ तारिक २०२२ । मार्गशुक्लपक्ष प्रतिपदा, किस्तुध्न करण, अनुराधा नक्षत्र, अतिगण्ड योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः३१ मा सूर्यास्त ५ः१० मा हुनेछ । बिहान ११ः३० देखि १२ः१२ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजका देवता र ग्रहदेव…