भेरी नदीमा डुबेर एक जनाको मृत्यु, बचाउन गएका पनि बेपत्ता

भेरी नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।  नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका –४ का २० बर्षका रोशन खड्काको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  साथै एक जना बेपत्ता भएका छन् । नदीमा डुबेका साथीलाई बचाउन गएका भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी बेपत्ता…

Logo