दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । घोराही–१५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा सोमबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।   मध्यराति लागेको आगो मंगलबार बिहान ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर…

Logo