विश्व पाेलियाे उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी [फाेटाे फिचर]

विश्व पाेलियाे उन्मुलन दिवसकाे अवसरमा साेमबार भैरहवामा सचेतनामुलक प्रभातफेरी निकालिएकाे छ । राेटरी र राेट्र्रयाक्ट क्लबहरूकाे आयाेजनामा विगत ४० वर्षदेखि याे अभियान विश्वभरि चल्दै आएकाे छ ।   

Logo