कीर्तिपुर हत्या प्रकरणः तीन जना पक्राउ

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आज दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको हो । घटना संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भइ कीर्तिपुर ट्याङ्लाफाँट…

Logo