पहिरोले बेसिशहर चामे सडक अबरुद्ध

मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको छ । बुधबार दिउँसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो । अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढीपहिरोले सडक क्षतविक्षत बनाएको छ ।  मनाङको तल्लो क्षेत्र नासों…

Logo