रौतहटमा जिपको ठक्करबाट युवकको मृत्यु

रौतहटको चन्द्रपुर ३ स्थित गैडाटार गाउँमा जिपको ठक्करबाट गए राती एक युवकको मृत्यु भएको छ । घटनापछि मृतकका आफन्तले केहीबेर ईलाका प्रहरी कार्यालय अगाडी होहल्ला गरेका थिए । चन्द्रपुर– ३ पूर्वीटोलस्थित भित्रि सडक खण्डमा गैंडाटारबाट चपुर आउँदै गरेको प्र २–०३–००१ च १९४४ नम्बरको पिकअप जिपले ठक्कर दिदा पैदल यात्री स्थानिय ३३ वर्षिय ईमान सिंह थिङको…

Logo