कंकालिनी मंन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि, ६ सय ७५ राँगाको बली दिइँदै

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदहस्थित कंकालिनी मन्दिरमा नेपाली सेनाले मंगलबार हेलिकप्टर मार्फत पुष्पवृष्टि गरेको छ । यस मन्दिरमा हरेक बर्ष दशैंको नवमीका दिन राँगाको बलि प्रदान गर्नुअघि एक- एक राँगाको संकल्प पूजा गर्ने चलन रहेपनि यस पटक बली प्रदान हुने राँगाको संख्या बढी भएकाले सामूहिक रूपमा संकल्प पूजा गरिएको हो । जसलाई महासंकल्प पूजा भनिएको छ ।…

Logo