ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दमक नगरपालिका- ४  पूर्व- पश्चिम राजमार्गमा भएको दुर्घटनामा दमकका ६८ वर्षीय रामजुलुम नायकको मृत्युभएको हो ।  राजमार्गको पश्चिमतर्फ आउँदै गरेको ना-८ ख-३३३३ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको प्रदेश नम्बर १-०४-००१प-२४५५ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार नायकको…

Logo